प्रबिधिको प्रयोग गरी बिद्यार्थीहरुलाइ बिभिन्न प्रकारका बिषय वस्तुहरु सिकाउन सकिन्छ । उदाहरणको लागि केहि बिषयस्तुमा भिडियो बनाएको छु । जस्तै : तरकारिको नाम ,फलफूलको नाम । यस्तो प्रकारको भिडियो सामाग्रीहरु मोबाइलबटनै तयार गर्न सकिने छ। छोटो समयमा बनाउन सकिने , समयको बचत, सिकइ प्रबिधिमैत्री , किकाइ बालमैत्रै बनाउन सक्ने तथा , सिकाइ दीर्घकालीन हुने आदि। यस्ता प्रकारको सामाग्री निर्माण गर्नु परेमा सम्पर्क गर्नु होला । धन्यबाद । https://youtu.be/8e0lMvARRiA https://regmiraju.com.n9 regmiraju416@gmail.com.np
No comments:
Post a Comment